Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • धनगढीका मेयर गोपाल हमालकी छोरी सम्पर्कमा

    धनगढीका मेयर गोपाल हमालकी छोरी सम्पर्कमा

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 3K
    SHARES

    काठमाडौं । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् ।

    भारतको गोवाबाट सोमवारदेखि सम्पर्कविहीन भएकी आरती हमाल सम्पर्कमा आएकी हुन् ।



    उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो । अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्विरसहितको पोष्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन् ।



    आरतीकी आमा शारदाका अनुसार उनीहरु भारतको गोवामा छन् । उनी सम्कर्पमा आएपछि बैनी आरजु उनका श्रीमान रीतेज भट्ट गोवा पुगेका हुन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार