Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गाडी भाडा फेरि बढ्यो, कुन रुटमा कति ? [सूचीसहित]

    गाडी भाडा फेरि बढ्यो, कुन रुटमा कति ? [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 2.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । नेपाल आयल निगमले इन्धनको मूल्य १० रुपैयाँले बढाएपछि यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा सार्वजनिक गाडीको भाडा बढाएको हो ।

    यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुनेगरी भाडा वृद्धि गरिएको जनाएको छ । विभागले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाइएको छ ।



    विभागले यात्रुवाहक गाडीमा २ दशमलव १ प्रतिशतले, पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा २ दशमलव ७ प्रतिशतले र तराईको बाटोमा चल्ने मालवाहक गाडीमा ३ प्रतिशतले भाडा बढाएको हो ।



    यो भाडा दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने राष्ट्रियस्तरका रुटमा लागू हुनेछ । यसअघि यहही जेठ ४ गते पनि भाडा बढेको थियो ।

    कुन रुटमा कति पुग्यो भाडा ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार