Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सशस्त्रका डिआइजी चन्द्रप्रकाश गौतम एआइजीमा बढुवा सिफारिस

    सशस्त्रका डिआइजी चन्द्रप्रकाश गौतम एआइजीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) चन्द्रप्रकाश गौतमलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

    बढुवा समितिको बैठकले गौतमलाई बढुवाका लागि सिफारिस गरेको हो ।



    सशस्त्रमा एआइजीका दुइ पद छन् ।



    एक पदमा यसअघि नारायणदत्त पौडेलको बढुवा भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार