Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी डिआइजी पोखरेललाई

    नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी डिआइजी पोखरेललाई

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेलले पाएका छन् ।

    सोमबार प्रहरी प्रधान कार्यालयले डिआइजी पोखरेललाई केन्द्रीय प्रवक्ताको रूपमा तोकेको हो।



    यसअघि डिआइजी टेकप्रसाद राई केन्द्रीय प्रवक्ता थिए। राईको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएपछि पोखरेल नयाँ प्रवक्ता बनेर आएका हुन् ।



    राई र पोखरेल एउटै ब्याची हुन् । पोखरेल यसअघि कर्णाली प्रदेश प्रहरी प्रमुख थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार