Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पदभार ग्रहण गर्दै ललितपुरका मेयर चिरीबाबुले गरे तीन निर्णय

    पदभार ग्रहण गर्दै ललितपुरका मेयर चिरीबाबुले गरे तीन निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 2K
    SHARES

    ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पदभार ग्रहण गरेका छन् ।

    पदभार ग्रहण गरेसँगै उनले तीन वटा निर्णय गरेका छन्। उनले अब वडास्तरीय विकास निर्माण र सम्पादन हुने काम सबै वडाबाटै गर्ने, चक्रपथ बाहिरका क्षेत्रबाट पनि फोहोरमैला संकलन गर्ने र अनलाइनबाट राजस्व तिर्ने व्यवस्था गर्ने पहिलो निर्णय गरेका हुन्।



    त्यस्तै महानगरपालिकाले हालसम्म चक्रपथभित्र मात्र फोहोर संकलन गर्दै आएकामा दुई तीन हप्तापछि २९ वटै वडाबाट फोहोर संकलन गरिने उनले बताए ।



    ललितपुर महानगरपालिकाले किनेको कम्प्याक्ट ट्रक दुई हप्तामा आइपुग्ने र त्यसपछि फोहोर संकलन गरिने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार