Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ललितपुर महानगरले किन्यो अत्याधुनिक प्रविधिका दुई दमकल

    ललितपुर महानगरले किन्यो अत्याधुनिक प्रविधिका दुई दमकल

    अनलाइन नेपाल
  • बुधबार, ६ मंसिर २०८०
  • 612
    SHARES

    काठमाडौं । ललितपुर महानगरपालिकाले अत्याधुनिक प्रविधिका दुई वटा दमकल किनेको छ।

    महानगरपालिकाले विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि इसुजी कम्पनीका दुइटा अत्याधुनिक प्रविधिको दमकल किनेको हो ।



    उक्त दमकल‍ ५ पाँच करोड ६५ लाखमा किनेको महानगरले जनाएको छ। अहिले ल्याइएको दमकलमा २ हजार ५ सय लिटर पानी ट्या‌ंकीको क्षमता रहेको छ भने तीन सय लिटर फोम ट्यांकी।



    यी दमकलले विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि सहज हुने छ। त्यस्तै, पेट्रोल पम्प, केमिकल कलकारखानामा आगलागी हुँला समेत यो दमकल प्रयोग गर्न सकिने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार