Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ललितपुर महानगरभित्र बनेका मापदण्ड विपरीतका संरचना ३५ दिनभित्र हटाउन निर्देशन

    ललितपुर महानगरभित्र बनेका मापदण्ड विपरीतका संरचना ३५ दिनभित्र हटाउन निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 993
    SHARES

    काठमाण्डौ । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र मापदण्ड विपरीत बनेका संरचना हटाउन तथा आवश्यक सुधार गर्न अनुरोध गरेको छ ।

    महानगरले बुधबार सार्वजनिक सूचना जारी गरेर अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र सुधार गरी वा हटाई कानुन अनुसार कायम गर्न अनुरोध गरेको हो ।



    अबको ३५ दिनभित्र सूचना अनुसार नगरेमा महानगर आफैले संरचना हटाउने पनि चेतावनी दिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार