Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • राहदानी विभाग आइतबार पनि खुल्‍ने

    राहदानी विभाग आइतबार पनि खुल्‍ने

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    काठमाडौँ । राहदानी विभागले सार्वजनिक बिदाको दिन (आइतबार) पनि सेवा प्रवाह गर्ने भएको छ ।

    नीति तथा कार्यक्रममा विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउन उल्लेख गरेकाले १५ गतेबाट नियमित रुपमा खुल्ने भएको हो ।



    विभागका अनुसार सेवाग्राहीको चाप बढेकाले सार्वजनिक बिदाको दिन पनि सेवा दिन लागेको हो । अर्को व्यवस्था नभएसम्म आइतबार १० देखि ४ बजेसम्म खुल्ने भएको हो ।



    त्यस्तै विभागले राहदानीको लागि आवेदन दिएका सेवाग्राहीले बुकिङ गरेको सम्बन्धित मिति र समयमा विभागमा आउन अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार