Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अनुगमनका लागि परराष्ट्रमन्त्री साउद पुगे राहदानी विभाग

    अनुगमनका लागि परराष्ट्रमन्त्री साउद पुगे राहदानी विभाग

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 486
    SHARES

    काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउद अनुगमनका लागि राहदानी विभाग पुगेका छन् । उनी मन्त्री भएपछि पहिलो पटक त्रिपुरेश्वरस्थित विभाग पुगेर अनुगनमा जुटेका हुन्।

    मन्त्री साउदले अनुगमनका क्रममा सेवाग्राहीदेखि कर्मचारीसँग छलफल गरेका छन्।



    यसअघि गृहमन्त्री हुँदा रवि लामिछानेले पनि कार्यालयको अनुगमन गरेका थिए।



    विभागको सेवा सुस्त रहेकाले सर्वसाधारणले राहदानी लिन रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेकाले सास्ती पाउने गरेको गुनासो आउने गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार