Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • नगरसभाको बैठक लाइभ गर्ने बालेन साहको पहिलो निर्णय

    नगरसभाको बैठक लाइभ गर्ने बालेन साहको पहिलो निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।

    मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् ।



    नगरसभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रशारण गर्ने साहले बताए ।



    साथै काठमाडौंको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने र खुसी नमनाउने उनले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार