Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अनलाइन लाइसेन्सका लागि हालसम्म परेका सबै आवेदन रद्द, आज ६ बजेदेखि आवेदन खुल्ने

    अनलाइन लाइसेन्सका लागि हालसम्म परेका सबै आवेदन रद्द, आज ६ बजेदेखि आवेदन खुल्ने

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 2.3K
    SHARES

    काठमाडौं । यातायात व्यवस्था विभागले दुईसाता ढिलोगरि सवारीचालक अनुमति पत्र अनलाइन आवेदन आजदेखि खुलाउने भएको छ ।

    सोमबार एक सुचना जारी गर्दै विभागले आज(सोमबार) बेलुकी ६ बजेदेखि औपचारीक रुपमा नयाँ प्रणाली सहित लाइसेन्स अनलाइन आवेदन खुलाउने भएको हो ।



    ‘सवारीचालक अनुमति पत्रका लागि हालसम्म परेका अनलाइन आवेदनहरु आजदेखि रद्द गरि जेठ १६ गेत बेलुृका ६ बजेदेखि नयाँ लाइसेन्स आवेदन प्रणाली सुरु हुने भएको छ’ विभागको सूचनामा भनिएको छ ‘जसका लागि applydi.dotm.gov.np मा लागईन गरि नयाँ आवेदन फारम भर्नुहुन अनुरोध छ’ ।



    त्यस्तै वर्ग थपको लागि भने अर्को हप्ता सोमबारबाट खुल्ला गरिने विभागले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार