Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • पोखरामा आमा र बच्चा मृत फेला

    पोखरामा आमा र बच्चा मृत फेला

    अनलाइन नेपाल
  • बुधबार, १८ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पोखराको सिर्जना चोकमा आमा र बच्चा मृत फेला परेका छन् ।

    घटनाको प्रकृति हेर्दा बच्चाको हत्यापछि आमाले आत्महत्या गरेको देखिन्छ । यद्यपि यसबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।



    भारत घर भएकी ती महिलाले चितवनका पुरुषसँग विवाह गरेर पोखरा बसोबास गर्दै आएको बुझिएको छ ।



    श्रीमान् घरमा नभएको बेला घटना भएकोले अहिले नै कारण नखुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार