Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सधैंभरी साथ र सहयोग गर्ने प्रतिबद्धता

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग काठमाडौंका मेयर बालेनको भेट

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग काठमाडौंका मेयर बालेनको भेट

    अनलाइन नेपाल
  • शनिबार, २१ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका छन् ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका साहले शनिबार बिहान खुमलटारमा प्रचण्डसँग भेट गरेका हुन् ।



    भेटमा अध्यक्ष प्रचण्डले मेयर साहलाई आफ्नो तर्फबाट सधैंभरी साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



    उनले भने,’तपाईँको जित बहुत ठूलो कुरा हो, क्रान्ति हो ।’

    ‘तपाईले पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो शहरानिय छ,’ उनले भने,’त्यसैले तपाईंलाई हाम्रो सधैंभरी साथ र सहयोग हुनेछ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार