Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिम प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

    सुदूरपश्चिम प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

    अनलाइन नेपाल
  • आइतबार, २२ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ।

    आइतबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिव देव बहादुर बोगटीले जानकारी दिए।



    देश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो।



    यसअघि प्रदेश सरकारले विनियोजन विधेयक २०७९ अनुसार २७ बुँदे सिद्धान्त र प्राथमिकता पारित गरिएको सचिव बोगटीले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार