Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसदको अन्तर्राष्ट्रिय सम्बन्धबारेको छलफलमा परराष्ट्र मन्त्री नै अनुपस्थित

    संसदको अन्तर्राष्ट्रिय सम्बन्धबारेको छलफलमा परराष्ट्र मन्त्री नै अनुपस्थित

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 828
    SHARES

    काठमाडौं । परराष्ट्र नीति बारेको छलफलमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री नारायण खड्का अनुपस्थित भएका छन् ।

    समितिले सोमबार बिहान छलफलका लागि मन्त्री खड्कालाई बोलाएको थियो ।



    तर अन्तिम समयमा मन्त्रीले आफू बजेटमाथि उठेका जवाफ दिने तयारीमा रहेको भन्दै उपस्थित हुन असमर्थ रहेको जानकारी गराएको सभापति पबित्रा निरौला खरेलले समितिलाई जानकारी गराइन् ।



    मन्त्री नभए पनि छलफल गर्न उनले समितिका सदस्यहरुलाई आग्रह गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार