Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपालमा भेटियो ‘मंकीपक्स’ भाइरससँग मिल्दोजुल्दो लक्षणका बिरामी

    नेपालमा भेटियो ‘मंकीपक्स’ भाइरससँग मिल्दोजुल्दो लक्षणका बिरामी

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको मिल्दोजुल्दो लक्षण भेटिएको छ ।

    काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण भेटिएको हो ।



    दुबईबाट नहालै नेपाल आएका ती युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको थियो ।



    २७ बर्षका ती युवकको टेकु अस्पतलमै भर्ना गरेर उपचार गराइरहेको अस्पतलले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार