Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एसपीपीलाई कोट्याउन आवश्यक छैन, च्याप्टर क्लोज भइसक्यो : परराष्ट्रमन्त्री खड्का

    एसपीपीलाई कोट्याउन आवश्यक छैन, च्याप्टर क्लोज भइसक्यो : परराष्ट्रमन्त्री खड्का

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 858
    SHARES

    काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी विषय टुंगिसकेकाले अब अगाडि नबढ्ने बताएका छन् ।

    संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री खड्काले प्रधानमन्त्रीको तहबाट पनि सम्झौता हुँदैन भनेपछि एसपीपीको ‘च्याप्टर क्लोज’ भइसकेको बताएका हुन् ।



    उनले भने, ‘स्टेट पाट्नर सीप पोग्राम नेपाललाई स्वीकार्य छैन । नेपाली सेनाको बिज्ञप्ति आइसकेको छ । यो अगाडि बढ्दैन ।’



    एउटै विषयलाई कोट्याउँदा नेपालको हितमा नहुने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार