Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • गार्डको हत्या गरेर फरार हुने कैदीलाई मृत्युदण्ड

    गार्डको हत्या गरेर फरार हुने कैदीलाई मृत्युदण्ड

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 1.7K
    SHARES

    एजेन्सी । पाँचवर्ष अघि कारगारको पारवाहन बसबाट भाग्ने कोसिसको क्रममा दुईजना गार्डको हत्या गर्ने अमेरिकाको जर्जियाका एकजना कैदीलाई मृत्युदण्ड सुनाइएको छ ।

    सन् २०१७ मा सार्जेन्टद्वय क्रिस्टोफर मोनिका र कर्टिस बिल्लुलाई हत्या गरेको अभियोगमा रिको डुवोसलाई एक अदालतको न्यायाधीशहरूको इजलासले सर्वसम्मतबाट मृत्युदण्डको सजाय सुनाएको हो ।



    उनलाई त्यसअघि सोमबार हत्याको अभियोगमा दोषी ठहर गरिएको थियो ।



    सोही काण्डमा मुछिएका अर्का कैदी डोन्नी रोविलाई भने अदालतले आजीवन कारावास सजाय सुनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार