Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • चीनमा बैंकका पूर्वप्रमुखलाई निलम्बित मृत्युदण्डको सजाय, घुस लिएको आरोप

    चीनमा बैंकका पूर्वप्रमुखलाई निलम्बित मृत्युदण्डको सजाय, घुस लिएको आरोप

    अनलाइन नेपाल
  • सोमबार, २२ माघ २०८०
  • 597
    SHARES

    एजेन्सी । वित्तीय क्षेत्रमा भ्रष्टाचार विरुद्धको कारबाहीमा पछिल्लो निर्णयका रूपमा राज्यसमर्थित चिनियाँ बैंकका पूर्वप्रमुखलाई घुस लिएको आरोपमा निलम्बित मृत्युदण्डको सजाय दिइएको छ ।

    चीनका राष्ट्रपति सि जिनपिङले एक दशकअघि सत्तामा आएदेखि नै गहिरो तहमा रहेको भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाएका छन् ।



    यद्यपि आलोचकहरूले उक्त नीतिले उनलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई समाप्त गर्न सहयोग पुगेको बताएका छन् ।



    सोमबार चाइना मर्चेन्ट्स बैंकका पूर्वअध्यक्ष तियान ह्युईलाई दुई वर्षको राहतसँगै मृत्युदण्डको सजाय सुनाइएको छ। दुई वर्षपछि मृत्युदण्डको सजायलाई आजीवन काराबासमा परिणत गर्न सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार