Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • रुसले ७७ सर्वसाधारणलाई दियो मृत्युदण्ड

    रुसले ७७ सर्वसाधारणलाई दियो मृत्युदण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 813
    SHARES

    जेनेभा । रुसले युक्रेनमा स्वेच्छाचारी नजरबन्दमा राखिएका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको छ ।

    संयुक्त राष्ट्रसङ्घले मंगलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको हो ।



    युक्रेनमा संयुक्त राष्ट्रसंघ मानवअधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले जेनेभामा पत्रकार सम्मेलनमा भने, “हामीले रुसी सङ्घले मनमानी ढङ्गले हिरासतमा राखेका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको विषयको सारांश दस्तावेजीकरण गरेका छौँ ।” रासस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार