Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चीनमा एक दम्पतीलाई मृत्युदण्ड

    चीनमा एक दम्पतीलाई मृत्युदण्ड

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 654
    SHARES

    एजेन्सी । चीनमा एक दम्पतीलाई मृत्युदण्ड दिएको छ ।

    दोस्रो बिहेपछि पहिलो विवाहका छोराछोरीलाई अग्लो अपार्टमेन्टको झ्यालबाट बाहिर फालेर हत्या गरेको आरोपमा एक जोडीलाई मृत्युदण्ड दिइएको हो ।



    झांग बो र ये चेंगचेन चोङ्किङको दक्षिणपश्चिमी महानगरको आवासीय टावरबाट दुर्घटनावश खसाएर बच्चा मारेकोमा दोषी पाएका थिए ।



    समाचारमा जनाइएअनुसार उनीहरूले बिहेपछि पहिलेका सन्तानलाई मारिदिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार