Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • हङकङसँग नेपालले पहिले ब्याटिङ गर्दै , चौंथो जितको खोजीमा नेपाल

    हङकङसँग नेपालले पहिले ब्याटिङ गर्दै , चौंथो जितको खोजीमा नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 951
    SHARES

    काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेट अन्तर्गत नेपालले हङकङसँग खेल सुरु भएको छ।

    आफ्नो चौथो खेलमा नेपालले ब्याटिङ रोजेको छ। हङकङविरुद्ध मैदान उत्रँदा नेपाल लगातार चौंथो जितको खोजीमा हुनेछ।



    नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । समूह ‘बी’ मा रहेको नेपाल नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ।



    च्याम्पियनसिपमा १० टोलीको सहभागिता छ। समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार