Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • यू-१९ महिला एसिया छनौटमा आज नेपाल र कतार भिड्दै

    यू-१९ महिला एसिया छनौटमा आज नेपाल र कतार भिड्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २० जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । आईसीसी १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप क्रिकेट एसिया छनोट आजबाट मलेसियामा शुरू हुँदैछ ।

    छनोटको पहिलो खेलमा नेपालले आज कतारसँग प्रतिष्पर्धा गर्दैछ । नेपाल र कतारबीचको खेल बिहान ७ः१५ बजे शुरू हुनेछ ।



    छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् ।



    यस्तै नेपालले दोस्रो खेलमा युएईविरुद्ध जुन ४ मा खेल्दा भुटानविरुद्ध जुन ६ मा खेल्नेछ । त्यस्तै नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार