Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अष्ट्रेलियाले जित्यो महिला विश्वकपको उपाधि

    अष्ट्रेलियाले जित्यो महिला विश्वकपको उपाधि

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 348
    SHARES

    काठमाडौं । अष्ट्रेलियाले आठौं संस्करणको महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि छैटौँ पटक जितेको छ ।

    केपटाउनमा आइतबार भएको फाइनल खेलमा अष्ट्रेलियाले आयोजक दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको हो ।



    अस्ट्रेलियाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।



    दक्षिण अफ्रिकाका लागि लौरा वुलभर्टले ६१ रनको अर्धशतकीय पारी खेलिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार