Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • न्यायाधीश र अधिवक्ताबीचको घुस डिलको अडिओ प्रकरण सदनमा प्रवेश

    न्यायाधीश र अधिवक्ताबीचको घुस डिलको अडिओ प्रकरण सदनमा प्रवेश

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 906
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा न्यायाधीश र अधिवक्ताबीचको घुस डिलको अडिओ प्रकरणले सदनमा समेत प्रवेश पाएको छ ।

    विशेष समयमा सांसद लीलादेवी सिटौलाले न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेनको विषय सार्वजनिक भएपछि नेपालको न्यायालय कस्तो छ भनेर जनताले देख्ने गरी बाहिरिनु दुःखद भएको बताइन् ।



    उक्त घटनाले मुलुकको न्यायालयको अवस्था छर्लङ्ग पारेको भन्दै सांसद सिटौलाले राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेको आरोप लगाइन् ।



    यस्ता गम्भीर विषयमा सबै सांसदहरू, सरकार र प्रतिपक्षको रूपमा विभाजित नभइ सिङ्गो आवाज बन्नुपर्नेमा उनको जोड थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार