Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध

    प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध

    गृहमन्त्रीमाथि छानबिन समिति गठन नगरेसम्म बैठक चल्न सक्दैन

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 264
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ।

    संसद बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आ–आफ्नो स्थानमा उठेका थिए ।



    सभामुख देवराज घिमिरेले समय दिएपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखिन् ।



    तर सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उनले समिति नबनेसम्म कुनै पनि कामकारबाही अष्गाडि नबढाउन आग्रह गरिन् ।

    कांग्रेसले गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार