Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रतिनिधिसभाको बैठक चलिरहँदा संसद भवनमा बत्ती गएपछि…

    प्रतिनिधिसभाको बैठक चलिरहँदा संसद भवनमा बत्ती गएपछि…

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 333
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा पटकपटक बत्ती गएको छ।

    बत्ति जाँदा सभामा बोलिरहेका सांसदहरुले अप्ठेरो महसुस गरेका थिए ।



    नेकपा एमालेका समानुपातिक सांसद एवं नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले बोलिरहँदा बत्ति गएको थियो ।



    कांग्रेसका सांसद सञ्जयकुमार गौतम आकस्मिक समयमा बोल्न सुरू गरेलगत्तै फेरि बत्ती गएको थियो ।

    एकनाथ ढकाल, अमरेशकुमार सिंह बोल्ने क्रममा पनि बत्ती गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार