Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

    कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 300
    SHARES

    काठमाडौं । नेपाली कांग्रेससहितका विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठकमा स्थगित भएको छ ।

    कार्यसूची अनुसार बैठक अगाडि बढाउन सहयोग गर्न सभामुखले आग्रह गर्दा पनि नमानेपछि वैशाख २ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्।



    प्रतिनिधिसभाको बैठकमा विशेष समयपछि कांग्रेस र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए ।



    कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समितिको माग गर्दै आइरहेको छ।

    तर, सरकार समिति बनाउने पक्षमा छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार