Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दसौँ दिनपछि कोइरालाले तोडे आमरण अनशन, १९ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर

    दसौँ दिनपछि कोइरालाले तोडे आमरण अनशन, १९ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 999
    SHARES

    काठमाडौं । तिलक कोइरालाले आमरण अनशन तोडेका छन् ।

    नेपाल धितोपत्र बोर्ड (सेबोन)अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर कोइरालाले अनशन तोडेका हुन् ।



    पुँजी बजार सुधार र विकारका लागि कोइरालाले असार १ गतेदेखि सेबोन कार्यालयबाहिर अनशन थालेका थिए । दसौँ दिन उनले अनशन तोडेका हुन् ।



    अनशन तोड्नुअघि पुँजीबजार सुधार संघर्ष समितिका संयोजकसमेत रहेका कोइराला र सेबोन अध्यक्ष हमालबीच १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो ।

    हस्ताक्षर सम्पन्न भएपछि कोइरालाले अनशन तोडेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार