Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग प्रस्ताव समितिमा पठाउन एमाले सांसद अधिकारीको माग

    प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग प्रस्ताव समितिमा पठाउन एमाले सांसद अधिकारीको माग

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 915
    SHARES

    काठमाडौं । गत फागुनमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्ताव समितिमा पठाउन एमाले सांसद खगराज अधिकारीले माग गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले महाअभियोग प्रस्ताव संसदीय समिति लगेर छानबिन नगरिए त्यो संविधानको दुरुपयोग हुने बताए ।



    प्रधानन्यायाधीश जबरामाथिको सत्तारुढ गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।



    महाअभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै जबरा निलम्बनमा परेका छन् । गत फागुनमै जबरामाथि महाअभियोग लगाएको भएपनि त्यस अघि बढ्न सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार