Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मलमा कालोबजारी गर्ने व्यापारी पक्राउ पर्नासाथ सुटुक्क छुटे !

    मलमा कालोबजारी गर्ने व्यापारी पक्राउ पर्नासाथ सुटुक्क छुटे !

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 882
    SHARES

    दाङ ।  रासायनिक मलको हाहाकारको भइरहेको बेला दाङमा प्रहरीले मलमा कालोबजारी गरेको आरोपमा  पक्राउ गरेका  ब्यबसायी अर्जुन कुमार गुप्तालाई सुटुक्क छाडेको छ। एसपी सुरेश काफ्ले बिदामा बसेको बेला गुप्तालाई पक्राउ गरी छाडिएको स्रोतले जनायो।

    जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलिले गोप्य सुचनाको आधारमा गुप्तालाई पक्राउ गरेको थियो ।



    उनलाई सामान्य सोधपुछ गरेर छाडेको प्रहरीमाथि आरोप लागेको छ ।



    तर, प्रहरीले दबाब थेग्न नसकेपछि सामान्य सोधपुछ गरी  छाडेको आरोप लागेको छ ।

    (माथि उल्लेखित समाचारमा पक्राउ परेका व्यक्तिको नाम अन्य भएकोमा सच्च्याइएको छ ।)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार