Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

    सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 855
    SHARES

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । आज ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो ।

    आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास्थितिमै बजेट अधिवेशन सञ्चालन गर्न नसक्ने ठहर गरेसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।



    प्रदेश सरकारले आगमी आर्थिक वर्ष २०८९/८० का लागि ल्याएको बजेटमाथि सत्तापक्ष र प्रतिपक्षको असन्तुष्टिबीच विवाद बढ्दा बैठक अनिश्चित बन्दै गएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार