Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अर्थमन्त्रीको सिसिटिभी फुटेज प्रकरण : प्रचण्डद्धारा प्रधानमन्त्री र सभामुखसँग छलफल

    अर्थमन्त्रीको सिसिटिभी फुटेज प्रकरण : प्रचण्डद्धारा प्रधानमन्त्री र सभामुखसँग छलफल

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 759
    SHARES

    काठमाडौं । विवादित अर्थमन्त्री जनार्दन शर्माले बजेट लिक गरेपछि सिसिटिभी फुटेज डिलिट गरेको प्रकरणलाई मत्थर पार्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गर्ने भएका छन् ।

    बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई राति मन्त्रालय लगेर करको दायरा हेरफेर गरिएको भन्दै अर्थमन्त्री शर्माको चर्को आलोचना भइरहेको छ ।



    सरकारमा दबाब बढेपछि निकासका लागि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्न लागेका हुन् ।



    मन्त्रालयले सीसीटीभी फुटेज पनि हराएको भनेपछि अर्थमन्त्रीले राजनीनामा दिनुपर्ने माग बढ्दै गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार