Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विजेतालाई लगाइदिएको ‘नेपहपको श्रीपेच’बौद्ध धर्मगुरुलाई

    विजेतालाई लगाइदिएको ‘नेपहपको श्रीपेच’बौद्ध धर्मगुरुलाई

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 864
    SHARES

    काठमाडौं । र्‍याप ब्याटल टिभी रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेताको मुकुट फिर्ता गरिएको छ ।

    काठमाडौंका मेयर तथा ‘नेपहपको श्रीपेच’का एक निर्णायक बालेन्द्र साहले बौद्ध धर्मगुरुलाई उक्त मुकुट हस्तान्तरण गरेका हुन् ।



    रियालिटी शोको शनिवार आयोजित फाइनलमा मेयर साहले विजेता भाइबर साइमनलाई पञ्चबुद्धको आकृतिसहितको मुकुट लगाइदिएका थिए ।



    मुकुटको विषयमा विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले लाई मुकुट फिर्ता गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार