Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाजुराको बुढीगंगा निर्वाचनमा फेरि तनाव, प्रहरीले चलायो गोली

    बाजुराको बुढीगंगा निर्वाचनमा फेरि तनाव, प्रहरीले चलायो गोली

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 834
    SHARES

    बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा विवादको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

    मतदान गर्न १०र१० जना गरेर भित्र पठाउने क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा दुई पक्षका प्रतिनिधिबीच विवाद भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।



    अहिले स्थिति नियन्त्रणमा आइसकेको प्रहरीले बताएको छ। आजको निर्वाचनमा बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ।



    गत ३० वैशाखमा भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर पुनः अहिले मतदान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार