Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानसेनापति शर्मा र भारतीय राजदूतबीच शिष्टाचार भेट

    प्रधानसेनापति शर्मा र भारतीय राजदूतबीच शिष्टाचार भेट

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 678
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र भारतका राजदूत नवीन श्रीवास्तबबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    प्रधानसेनापति शर्माको कार्यकक्षमा उनीहरुबीच भेटवार्ता भएको हो ।



    भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।



    यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास सेनाको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार