Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रधान सेनापति शर्मा र भारतीय लेफ्टिनेन्ट जनरल नायरबीच भेटवार्ता

    प्रधान सेनापति शर्मा र भारतीय लेफ्टिनेन्ट जनरल नायरबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 513
    SHARES

    काठमाडौँ । भारतीय लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरेका छन् । उनीहरुबीच जंगी अड्डामा भेटवार्ता भएको हो ।

    भेटका क्रममा द्विपक्षीय सैनिक सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।



    जनरल नायरको भ्रमणका क्रममा भएको यो छलफलले दुई मुलुकबिचको सैन्य सम्पर्कलाई थप बलियो र सुदृढ बनाउने विश्वास लिइएको छ ।



    दुवै देशका सेनाहरूबिच लामो समयदेखि नै राम्रो सम्बन्ध रहिआएको छ भने जंगी अड्डामा भएको यो भेटले उक्त सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार