Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भूतपूर्व सैनिकलाई प्रधानसेनापति शर्माको आग्रह – अरू देशको सेनामा भर्ना हुन नजानू

    भूतपूर्व सैनिकलाई प्रधानसेनापति शर्माको आग्रह – अरू देशको सेनामा भर्ना हुन नजानू

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले आर्थिक प्रलोभनमा परेर अरू देशको सैनिकमा भर्ना हुन नजान आग्रह गरेका छन् ।

    नेपाली सेना कल्याणकारी बोर्डद्वारा शुक्रवार चितवनमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै यस्तो आग्रह गरेका हुन् ।



    उनले विदेशमा सजिलै धन कमाउन सकिन्छ भन्ने भ्रममा परी आफूलाई जोखिममा नपार्न आग्रह गरे ।



    अवकाशप्राप्त एवं बहालवाला सैनिकलाई आफ्नै गाउँ ठाउँमा प्रचुर सम्भावना भएको भन्दै उनले सैनिक जीवनको दौरान प्राप्त ज्ञान सीप र अनुभव आफ्नै समाजको विकास उत्थानमा लाग्न आह्वान गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार