Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा

    सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 576
    SHARES

    काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको बताएका छन् ।

    सैनिक मञ्च टुँडिखेलमा नेपाली सेना कल्याणकारी बोर्डको संयोजन तथा नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापनमा आज आयोजित कार्यक्रममा उनले २०८० पुस मसान्तसम्म रु ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको बताएका हुन् ।



    उनले करिब १० लाख हिताधिकारीमार्फत कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको जानकारी दिए ।



    उनले विसं २०८० असार मसान्तसम्म रु ७१ अर्ब पाँच करोड ६१ लाख रहेकामा सो रकम वृद्धि भई पुस मसान्तसम्म कोषको कूल रकम ८२ अर्ब ६६ करोड १२ लाख पुगेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार