Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

    सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 780
    SHARES

    फाइल फोटो

    कैलाली । बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

    बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ।



    उक्त भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए।



    भूकम्पबाट क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार