Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बलात्कारका घटना ५० प्रतिशत मात्र प्रहरीकोमा पुग्छ : डिला संग्रौला

    बलात्कारका घटना ५० प्रतिशत मात्र प्रहरीकोमा पुग्छ : डिला संग्रौला

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 786
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले सरकारले संसदमा पेश गरेको ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ प्रति असन्तुष्टि जनाएकी छन् ।

    सांसद संग्रौलाले सो विधेयक बलात्कारजस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्न पर्याप्त नभएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।



    सांसद संगौलाले बलात्कारका घटना ५० प्रतिशत मात्र प्रहरीकोमा पुग्ने र ५० प्रतिशत सहेरै बस्ने स्थिति रहेको बताइन् ।



    कानुन सुधार गरी त्यस्ता घटना अनुसन्धानको दायरामा आउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार