Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • महिलालाई प्रत्यक्ष निर्वाचन लड्ने माहोल बनाउनुपर्छ : डिला संग्रौला

    महिलालाई प्रत्यक्ष निर्वाचन लड्ने माहोल बनाउनुपर्छ : डिला संग्रौला

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले निर्वाचित क्षेत्र आरक्षित गरेर महिलालाई प्रत्यक्ष निर्वाचन लड्ने माहोल बनाउनुपर्ने बताएकी छिन् ।

    शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।



    उनले निर्वाचन आयोगमा अहिले ऐन बनिरहेकाले कांग्रेसले यसतर्फ ध्यान दिनुपर्ने बताइन् ।



    पार्टीमा गुट–उपगुट घामजस्तै छर्लङग भएको भन्दै त्यसको प्रभाव वडा तहसम्म पुगेको संग्रौलाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार