Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नागरिकता समस्या समाधानका लागि नेपाल–भारतबीचको खुला सीमा बन्द गर्नुपर्छ : सांसद सुवाल

    नागरिकता समस्या समाधानका लागि नेपाल–भारतबीचको खुला सीमा बन्द गर्नुपर्छ : सांसद सुवाल

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 810
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका लागि नेपाल–भारतबीचको खुला सीमा बन्द गर्नुपर्ने बताएका छन् ।

    बुधबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि विरोधको सूचना पेश गर्दै उनले भने, नेपाली नागरिकता नेपाली जनताले पाउनुपर्छ । र, यो नागरिकता समस्या समाधान गर्न नेपालको खुला सीमा बन्द हुनुपर्छ । र, यसको सिमानालाई नियमन गर्न जरुरी छ’ उनले भने ।



    सांसद सुवालले जन्मको आधारमा नेपाली नागरिकता पाएकोहरुको तत्काल छानबिन गरी विदेशीले पाएको भए खारेज गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार