Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सांसद सुवालको टिप्पणी – सत्ता गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टा हो

    सांसद सुवालको टिप्पणी – सत्ता गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टा हो

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 240
    SHARES

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प कार्यक्रम कागजको खोस्टाजस्तै भएको टिप्पणी गरेका छन्।

    प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद सुवालले यस्तो बताएका हुन् ।



    सांसद सुवालले गरिबी हटाउने योजना बनाउँदा चीनबाट सिक्न पनि सरकारलाई सुझाव दिए ।



    सांसद सुवालले प्राङगारिक खेतीबारे क्युवाबाट जानकारी लिन पनि सरकारलाई सचेत गराए।

    सांसद सुवालले सभामुख देवराज घिमिरेलाई सांसदहरुको अभिभावकीय भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार