Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकाले नेपाललाई दियो १० लाख डोज कोरोना खोप

    अमेरिकाले नेपाललाई दियो १० लाख डोज कोरोना खोप

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 840
    SHARES

    काठमाडौं । बालबालिकाका लागि कोरोना विरूद्धको थप १० लाख ८ हजार डोज फाइजर भ्याक्सिन अमेरिकाले उपलब्ध गराएको छ ।

    ५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि लगाउन मिल्ने १० लाख ८ हजार डोज भ्याक्सिन बिहीबार बेलुकी नेपाल आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।



    योसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र युनिसेफ नेपालसँगको सहकार्यमा



    अमेरिकाले फाइजर–बायोटेक कोभिड–१९ भ्याक्सिनको ४० लाखभन्दा बढी डोज नेपाललाई निशुल्क उपलब्ध गराइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार