Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बेन स्टोक्सले लिए एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्यास

    बेन स्टोक्सले लिए एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्यास

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 573
    SHARES

    काठमाडौं । इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टोलीका खेलाडी वेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

    स्टोक्सले सोमबार सामाजिक सञ्जालमा एक पोष्ट हाल्दै सन्यासको घोषणा गरेका हुन् ।



    उनले आइतबार मात्र भारतविरुद्ध एकदिवसीय क्रिकेट खेलेका थिए । उनले अब एकदिवसीय क्रिकेट नखेल्ने घोषणा गरेका हुन् । उनले सन्यास घोषणा गर्दा आफूलाई निकै नरमाइलो लागेको बताएका छन् ।



    उनले यो अवस्थामा आफूले खेलिराखे अर्को खेलाडीको ठाउँ ओगटे जस्तै हुने भएकाले छिटै यो निर्णयमा पुगेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार