Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • डाक्टर खोज्दै त्रिवि शिक्षण अस्पताल, दरखास्त आह्वान

    डाक्टर खोज्दै त्रिवि शिक्षण अस्पताल, दरखास्त आह्वान

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 939
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले एमडीमा आवेदन माग गरेको छ ।

    प्रसूति तथा स्त्री रोग विभागका लागि अस्पतालले बुधबार सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको हो ।



    योग्यता पुगेका पुरुषको हकमा ४० र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकले साउन १० गतेसम्म आवेदन दिनसक्ने सूचनामा उल्लेख गरिएको छ।



    करार सेवामा पदपूर्तिका लागि अस्पतालले एमडी मागेको हो।

    फाराममा एसएलसीदेखि माथिका सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको रजिस्ट्रेसनको प्रतिलिपि पेश गर्नुपर्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार