Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • त्रिवि शिक्षण अस्पतालभित्र पड्कियो एसीको पाइप

    त्रिवि शिक्षण अस्पतालभित्र पड्कियो एसीको पाइप

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 927
    SHARES

    काठमाडौं । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एसीको पाइप पड्किएको छ ।

    त्रिवि शिक्षण अस्पतालका अनुसार कार्डियाक सेन्टरको भवन नजिक एसीको पाइप पड्किएको हो ।



    विस्फोटको ठूलो आवाजपछि त्यहाँरहेका मानिसहरू तितरवितर भएका छन् ।



    एसीको पाइपमा जोडिएको तार सर्ट हुँदा ठूलो आवाज आएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार