Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पुबुदु दशानायके बने क्यानडाको प्रशिक्षक

    पुबुदु दशानायके बने क्यानडाको प्रशिक्षक

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 783
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दशानायकेले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् ।

    राष्ट्रिय टोलीको प्रशिक्षक व्यक्तिगत कारण छोडेको बताएका पुबुदुले क्यानडाको टिम सम्हाल्ने भएका छन् । पुबुदुले क्यानडाको टिममा प्रशिक्षक सम्हाल्ने भएको क्यानडा क्रिकेटले जनाएको छ ।



    पुबुदुले बुधबार पत्रकार सम्मेलनमा व्यक्तिगत कारण देखाउँदै मुख्य प्रशिक्षक पदबाट राजीनामाको घोषणा गरेका थिए । ‘मेरो आफ्नै व्यक्तिगत कारण छन् जसलाई मैले सम्हाल्नुपर्छ । त्यसैले म यो राजीनामा दिँदा दुखित छु,’ पुबुदुले भनेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार