Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पछिल्लो २४ घण्टामा थप ४३५ जनामा संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ४३५ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 699
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ सय ६९ जनाको नमुना परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको छ।



    १६ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १७ जना र १९ सय २ जनाको एन्टीजेन परीक्षण गर्दा एक सय १८ जनामा कोरोना देखिएको हो।



    देशभर सक्रिय संक्रमितको संख्या २५ सय ३७ पुगेको हो। पछिल्लो २४ घण्टामा मृतक संक्रमितको संख्या शून्य रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार